तीन स्थानमा मतगणना जारी, यस्तो छ पछिल्लो परिणाम

काठमाडौं । काठमाडौं र भरतपुर महानगरपालिका तथा भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार काठमाडौं र भरतपुरमा एमाले उम्मेदवारको अग्रता छ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य अगाडि छन् भने कांग्रेसका राजुराज जोशीको दोस्रोमा छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा एमालेका देवी ज्ञवाली अगाडि छन् । माओवादी केन्द्र र कांग्रेसकी संयुक्त उम्मेदबार रेणु … Continue reading तीन स्थानमा मतगणना जारी, यस्तो छ पछिल्लो परिणाम